Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यका प्रहरीको नेतृत्वमा एआइजी लोहनी

१५ मंसिर , काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखमा एआइजी दिवेश लोहनीको सरुवा भएको छ । सरकारले उनलाई बुधबार सो जिम्मा दिएको हो ।

उनी यसअघि अपराध अनुसन्धान विभागमा कार्यरत थिए । हालै सम्पन्न निर्वाचनमा उनी केन्द्रीय प्रहरी सेलका कमाण्डरका रुपमा कार्यरत थिए ।

उपत्यका प्रहरी कार्यालयका प्रमुख रबिन्द्र धानुकले अवकाश पाएपछि रिक्त स्थानमा लोहनीको सरुवा भएको हो । हाल प्रहरीका एआइजीका थप चार दरबन्दी रिक्त छन् । ती पदमा बढुवाका लागि १६ डिआइजीबीच प्रतिस्पर्धा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै