Comments Add Comment

Advertisment

SKIP THIS

सर्पले डस्नेबित्तिकै झारफुकमा अल्झिँदा एक जनाको मृत्यु

३० साउन , काठमाडौ । दाङमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा गएराति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको हो।

सर्पले डसेका एक जनाको अवस्था भने गम्भीर छ । उनकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङ प्रहरीले जनाएको छ। सर्पले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको हो ।

गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

सलमान खानलाई सर्पले टोक्यो

Advertisment

छुटाउनुभयो कि? सबै

सलमान खानलाई सर्पले टोक्यो