Comments Add Comment

Advertisment

SKIP THIS

अगस्ट २३ मा युक्रेनको भ्रमण गर्दै भारतीय प्रधानमन्त्री मोदी

४ भदौ , काठमाडौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अगस्ट २३ मा युक्रेन भ्रमणमा जाने भएका छन् ।

राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको निमन्त्रणामा मोदी युक्रेन भ्रमणमा जान लागेका हुन् ।

सन् १९९१ मा युक्रेन छुट्टै राष्ट्र बनेपछि भारतीय प्रधानमन्त्रीको यो पहिलो भ्रमण हो । यसअघि सन् १९७९ मा मोरारजी देसाई त्यहाँ गएका थिए ।

मोदीले गत महिना रुसको भ्रमण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment