Comments Add Comment

Advertisment

SKIP THIS

२८० जना कोरोना संक्रमित थपिए

२२ मंसिर काठमाडौ । नेपालमा बुधबार २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार १ सय ६८ पीसीआर परक्ष्ीाणका क्रममा २ सय ५५ जना र ३ हजार ६ एन्टिजेन परीक्षणका क्रममा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १९ हजार ४४ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ४५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्

यस्तै थप ३ सय ६६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ५ हजार ५ सय ७१ संक्रमित निकोे भएका छन् । हाल नेपालमा ६ हजार २ सय ३९ सक्रिय संक्रमित आइशोलेशन र ९६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

चितवनमा बढे कोरोना संक्रमित

Advertisment

छुटाउनुभयो कि? सबै

२८० जना कोरोना संक्रमित, ६ को मृत्यु

२३५ कोरोना संक्रमित