Comments Add Comment

Advertisment

SKIP THIS

पछिल्लो २४ घन्टामा थप २६९ कोरोना संक्रमित

१६ भदौ , काठमाडौ ।  नेपालमा पछिल्लो २४ घन्टामा थप २६९ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ३५५७ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

नेपालमा पछिल्लो १ दिनमा २१५ जना कोरोनामुक्त भएका छन् । यससँगै मन्त्रालयका अनुसार नेपालमा अहिलेको अवसमा ३१५८ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै गत २४ घन्टामा नेपालमा १ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २ पुगेको छ ।

No photo description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै

२३६ कोरोना संक्रमित

२३५ कोरोना संक्रमित

२६४ कोरोना संक्रमित