Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं उपत्यकामा १४६ कोरोना संक्रमित थपिए

६ पुष काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९० जना, भक्तपुरमा १८ जना र ललितपुरमा ३८ जना कोरोना संक्रमित थपिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment