Comments Add Comment

६ निर्माण कम्पनी कालोसूचीमा

 २३ मंसिर काठमाडौ । सरकारले ६ वटा निर्माण व्यवसायीहरुलाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एलिट कन्स्ट्रक्सन, निलगिरी निर्माण सेवा, च्याङ्ग्रासी निर्माण सेवा, एसएनसी निर्माण सेवा, एसएमएस कन्सट्रक्सन र त्रिदेव निर्माण सेवालाई कालोसूचीमा राखेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

एक दर्जन कम्पनी कालोसूचीमा

Advertisment

छुटाउनुभयो कि? सबै

एक दर्जन कम्पनी कालोसूचीमा