Comments Add Comment

Advertisment

SKIP THIS

बस दुर्घटना हुँदा १५ जना घाइते

२३ मंसिर काठमाडौ । नवलपरासी बर्दघाट सुस्ता पूर्वको गैँडाकोट नगरपालिका–७, जयश्री पुलनजिकै यात्रीवहाक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

आज बिहान करिब ४ बजे दाङबाट काठमाडौँ आउँदै गरेको ना७ख ४०३८ नम्बरको बस अनियन्त्रित भएर पल्टिदा १५ जना घाइते भएका हुन् । घाइतेहरूको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment