Comments Add Comment

Advertisment

SKIP THIS

नयाँबसपार्कबाट अवैध लागूऔषधसहित पक्राउ

३० वैशाख , काठमाडौ । विर्तामोड नगरपालिका-५ सुकुमबासी बस्ती बस्ने ६० वर्षीया चम्फा चौधरीलाई अवैध लागूऔषध गाँजा करिब १ केजी १ सय ग्रामसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट नयाँबसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनको घरबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment