Comments Add Comment

कञ्चनपुरमा लागुऔषधसहित एकजनालाई पक्राउ

३१ जेठ , काठमाडौ । कञ्चनपुरमा लागुऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बेलौरी नगरपालिका-८ पचुइबाट सोही ठाउँका ३० वर्षीया हरिकृष्ण रानालाई १३ ग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको हो ।

अदालतबाट म्याद थप गरेर उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment