Comments Add Comment

Advertisment

SKIP THIS

धादिङको थाक्रेमा बस दुर्घटना

२४ मंसिर काठमाडौ । जिल्लाको थाक्रे गाउँपालिका २ बाह्रकिलोमा बस दुर्घटना भएको छ ।

काठमाडौंबाट धादिङका लागि छुटेको बा २ ख ७०६ बस शुक्रबार दिउँसो करिब साढे ३ बजे सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा करिब आधा दर्जन यात्रु घाइते भएका छन् ।

घाइतेहरुमध्ये केही स्थानीय स्वास्थ्य संस्थामा र केहीलाई काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment