Comments Add Comment

Advertisment

SKIP THIS

एम्बाप्पेको गोलमा पीएसजीको जित

२७ मंसिर, काठमाडौ । स्टार खेलाडी केलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई २-० गोलले हराएको हो । पीएसजीको जितमा एमबाप्पेले दुई गोल गरे ।

जितसँगै पीएसजीले १८ खेलमा ४५ अंकसहित शीर्ष स्थानमा यथावत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै