Comments Add Comment

Advertisment

SKIP THIS

अध्यक्ष प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता

२३ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

शक्रबार अपराह्न देउवा निवास बूढानीलकण्ठमा उनीहरुबीच भेटवार्ता भएको हो । देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुगेका हुन् । भेटमा प्रधानमन्त्रीले विश्वासको मत लिने, राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन र नयाँ सरकार गठनका विषयमा कुरानकानी भएको जनाइएको छ ।

यसअघि हिजो एमाले नेता माधवकुमार नेपाल पनि बुढानिलकण्ठ पुगेर देउवालाई भेटेका थिए भने अस्ति प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पुगेर देउवासँग छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै