Comments Add Comment

Advertisment

SKIP THIS

सुनसरी जिल्ला ३१ गते रातिदेखि ठप्प

३० वैशाख, इनरुवा । सुनसरी जिल्ला यही वैशाख ३१ गते रातिदेखि ठप्प पारिने भएको छ ।

जिल्लामा कोरोना महामारीको संक्रमण बढ्दै गएका कारणले जिल्लामा हुने आवतजावत पूर्ण रुपमा ठप्प पार्ने निर्णय गरिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए ।

शुक्रबार रातिदेखि जेठ १५ सम्म निषेधाज्ञामा कडाइ गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै