Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यकामा २ हजार ४८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


५ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ४८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा १ हजार ९८८ जना, भक्तपुरमा २२८ जना र ललितपुरमा २७० जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकामा २ हजार ६३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै