Comments Add Comment

Advertisment

SKIP THIS

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

२९ जेठ, काठमाडौ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलण्ठमा दिउँसो २ बजे बस्नेछ । बैठकमा विकसित राजनीतिक घटनाक्रम र आगामी १४औँ महाधिवेशनका विषयमा छलफल हुने देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।

कांग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने मिति तय गरेको छ । तर अहिलेसम्म क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम सकिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment