Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओलीका समर्थकद्वारा प्रधानन्यायाधीशको पुत्ला दहन

२८ आषाढ ,काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीका समर्थकहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पुत्ला दहन गरेका छन् ।

सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको भन्दै उनीहरुले बानेश्वरमा प्रधानन्यायाधीशको पुत्ला दहन गरेका हुन् ।

केपी ओलीको समर्थनमा नारा लगाउँदै प्रधानन्यायाधीशको पुत्दा दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

अदालतको आदेशपछि एमाले निकट संगठनहरु आन्दोलित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment