Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यकामा ५८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

२९ आषाढ ,काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ५८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४१०, ललितपुरमा ९७ र भक्तपुरमा ८० जना कोरोना संक्रमित थपिएका हुन् ।

नेपालमा आज कुल २ हजार ३९८ कोरोना संक्रमित थपिएका छन् भने १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

थप २ कोरोना संक्रमण पुष्टि

थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

Advertisment