Comments Add Comment

Advertisment

SKIP THIS

बढ्यो सुनको मूल्य : कतिमा हुँदैछ कारोबार ?

२४ कात्तिक , काठमाडो । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २०० रुपैयाँले बढेको छ ।

नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार तेजावी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन ९२ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

त्यस्तै चाँदी आज १ हजार २५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै