Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानसेनापति शर्माले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेट

२५ कात्तिक , काठमाडौ । भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा उच्चस्तरीय भेटमा व्यस्थ भएका छन् । विहीबार प्रधानसेनापति शर्माले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेट गरेका छन् ।

यस्तै शर्माले भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभालसँग पनि भेट गरेका छन् ।

बुधबार शर्माले भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसँग भेट गरेका थिए । शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविदले भारतीय सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिन्हबाट सुशोभन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment