Comments Add Comment

Advertisment

SKIP THIS

स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु

८ मंसिर, काठमाडौ । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) पालुङटार नगर कमिटी संयोजक सुवर्ण देवकोटाको स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ ।


मंगलबार तनहुँको भन्सारमा उनी चढेको बा ४५ प २३८ नम्बरको स्कुटरलाई ना६ख ९१३४ नम्बरको बसले ठक्कर दिएको थियो । ठक्करबाट घाइते उपचारका लागि दमौली अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय भानुमुकाम तनहुका सइ डम्बर क्षेत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment