Comments Add Comment

Advertisment

SKIP THIS

लागूऔषध सहित एकयुवक पक्राउ

मंसिर काठमाडौ । कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

भिमदत्त नगरपालिका ७ हल्दुखालबाट १ ग्राम १ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही नगरपालिका १८ कटान बस्ने २८ वर्षीय प्रकाश नाथलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको जनाइको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment