Comments Add Comment

Advertisment

SKIP THIS

महेश बस्नेतलाई ओलीले थर्काए- ‘अहिल्यै सचिव बन्ने बेला भएको छैन’

१३ मंसिर काठमाडौ । नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा चलिरहेको छ । अहिले बन्दसत्र हुने क्रममा छ ।

यस क्रममा पत्रकार सम्मेलनै गरेर सचिवमा उठने घोषणा गर्दै आफु प्रमुख दाबेदारी रहेको बताउदै आएका पूर्वमन्त्री महेश बस्नेतलाई ओलीले अहिले सो पदमा बस्ने बेला नभएको भन्दै थर्काएका छन।

उनी केपी शर्मा ओलीको लागि ज्यान दिन समेत तयार हुने नेताको रुपमा चिनिन्छन । एमालेको नेताहरु मध्य सबै भन्दा बढि ओली निकट महेश बस्नेत नै हुन ।

उनी आज दिउँसो ओली बसेको होटलमा पुगेर छलफल गरेका थिए । सचिव पदका उम्मेदवार बस्नेतलाई ओलीले सचिव पदमा बस्ने बेला नभएको भन्दै सम्झाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment