जीप दुर्घटना हुँदा एकजनाको मृत्यु -
Comments Add Comment

जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

८ पुष , काठमाडौ । सिन्धुलीको सुनकोशी गाउँपालिका–६ मा कुखुरा बोकेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

प्रहरीका अनुसार गएराति महोत्तरीबाट कुखुरा लिएर काठमाडौँतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च ४००८ नम्बरको जीप अनियन्त्रित भएर पल्टिदा जीपमा सवार सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २० वर्षीय कुनथाङ मोक्तानको घटनास्थलमै मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment