Comments Add Comment

Advertisment

SKIP THIS

हुम्लामा भारी हिमपात : जनजीवन प्रभावित

१४ पुष काठमाडौ । हिमाली जिल्ला हुम्लामा भारी हिमपात हुँदा जनजीवन थप कष्टकर बनेको छ ।

हुम्ला सदरमुकाम सिमकोटमा एक फिटभन्दा बढी हिउँ जमेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । उत्तरी भेग नाम्खा गाउँपालिकाान तीन फिटभन्दा बढी हिउँ जमेको छ ।

तीन फिटभन्दा बढी हिउँ जमेपछि आवतजावत गर्न सकिने अवस्था छैन । सिमकोट विमानस्थलमा रोकिएका विमानको केही भाग पनि हिउँले छोपिएको छ । अहिले हुम्लाको तापक्रम माइनस ८ डिग्रीसम्म पुगेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment