Comments Add Comment

Advertisment

SKIP THIS

पाल्पा–बुटवल सडकको बाटो दैनिक सात घण्टा बन्द हुने

२८ मंसिर काठमाडौ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड १५ दिनसम्म दैनिक सात घण्टा बन्द हुने भएको छ ।

सडक डिभिजन कार्यालयले उक्त राजमार्ग चौडा गर्न आजदेखि पुस १३ गतेसम्म राति ९:३० देखि बिहान ४ बजेसम्म सडक बन्द हुने जनाएको हो ।

सिद्धबाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौँडेपुलसम्म सडक चौडा बनाउनका लागि पहाडसमेत कटान गर्न लागिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

बन्द रहेकाे गड्डाचौकी नाका खुल्यो

हवाई सेवा एक महिनादेखि बन्द

हिमपात भएपछि हुम्लामा हवाई सेवा बन्द