Comments Add Comment

Advertisment

SKIP THIS

आगो निभाउन खोजेका एक जनाको मृत्यु

१ पुष काठमाडौ । डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको छ ।

हुरिकोटको जङ्गलमा भएको आगलागी निभाउन खोज्दा लडेर गम्भीर घाइते लामालाई हेलिकोप्टरमा नेपालगञ्ज पुर्‍याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगो अझैँ नियन्त्रणमा आउन नसकेको स्थानीयवासी टेकबहादुर शाहीले जानकारी दिएका छन् । हेलिकोप्टर भाडासमेत उद्यारो भएकाले कसरी रकम जुटाउने भन्ने समस्या भएको शाहीले बताए । लामाको गए राति मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

थप २२ जना कोरोना संक्रमितको मृत्यु

थप ४४ जना कोरोना संक्रमितको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु