Comments Add Comment

Advertisment

SKIP THIS

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

१९ पुष , काठमाडौ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य आइतबारको भन्दा ३०० रुपैयाँले कम हो । तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि घटेको छ । चाँदी सोमबार प्रतितोला ५ रूपैयाँले घटेर १ हजार २६५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment