Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यकामा मात्रै २२२ जनामा कोरोना भाइरसको संक्रमण

२० पुष , काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १५६ जना, भक्तपुरमा २१ जना र ललितपुरमा ४५ जना कोरोना संक्रमित थपिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

थप १८० जनामा कोरोना संक्रमण

थप ३१८ जनामा कोरोना संक्रमण

संक्रमणबाट आज थप १४ जनाको निधन

Advertisment

छुटाउनुभयो कि? सबै

थप १८० जनामा कोरोना संक्रमण

थप ३१८ जनामा कोरोना संक्रमण

थप २८० जनामा कोरोना संक्रमण

संक्रमणबाट आज थप १४ जनाको निधन