Comments Add Comment

Advertisment

SKIP THIS

संक्रमणबाट आज थप १४ जनाको निधन

२६ माघ , काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट १४ जनाको निधन भएको छ । त्यस्तै बुधबार २ हजार ४ सय १ जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएका छन् । १६ हजार ३ सय ५६ जनामा गरिएको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो । ३० हजार २ सय ४१ जना देशभर संक्रिय संक्रमितको संख्या रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

थप १८० जनामा कोरोना संक्रमण

थप ३१८ जनामा कोरोना संक्रमण

Advertisment

छुटाउनुभयो कि? सबै

थप १८० जनामा कोरोना संक्रमण

थप २८० जनामा कोरोना संक्रमण