Comments Add Comment

Advertisment

SKIP THIS

मधेश प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा

४ माघ , काठमाडौ । मधेश प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।

प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तय भएको खुसियालिमा आज सार्वजनिक दिएको प्रदेश सरकारले भोली बुधबार पनि सार्वजनिक बिदा दिएको हो ।

बुधबार मधेश बलिदानी दिवसको अवसर पारेर प्रदेश सरकारले यसअघि नै सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो । २०६३ साल माघ ५ गतेबाट शुरु भएको मधेश आन्दोलनको स्मरण गर्दै प्रदेश सरकारले यो दिन सार्वजनिक बिदा दिंदै आएको छ ।

यस पटक बलिदानी दिवस राजविराजमा मनाउने प्रदेश सरकारले निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

आज काठमाडौं महानगरमा सार्वजनिक बिदा

प्रदेश २ आज पनि सार्वजनिक बिदा

दुई दिन सार्वजनिक बिदा