Comments Add Comment

Advertisment

SKIP THIS

सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीलाई बिहीबार बुस्टर डोज लगाउने


५ माघ , काठमाडौँ । सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीलाई कोरोना भाइरस विरुद्धको बुस्टर डोज लगाउने भएको छ ।

सर्वोच्चले बिहीबार सूचना जारी गरेर बिहीबार बिहान ११ बजेदेखि अदालत प्राङ्गणमा पहिलो र दोस्रो डोज लगाएका न्यायाधीश र कर्मचारीलाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउने जानकारी दिएको हो ।

खोप लगाउन आउँदा अनिवार्य रुपमा खोप कार्ड लिएर आउन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै