Comments Add Comment

Advertisment

SKIP THIS

सिराहाका एसपी अर्जुन तिमिल्सिनाले चोरी भएका बाईक बरामद गरी धनीलाई जिम्मा लगाए

१५ माघ , काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिराहाले चोरी भएका मोटरसाइकल बरामद गरी सवारीधनीलाई बुझाएको छ । जिल्लाका प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले सिराहा नगरपालिका–१७ माडर बस्ने रामकुमार साहलाई उनको हराएको मोटरसाइकल फेला पारी हस्तान्तरण गरेका हुन् ।

केही दिनअघि सिराहा बजारबाट पार्किङ गरिराखिएको प्रदेश २ .००.०२–प ६२३२ नम्बरको कालो रातो रङ्गको १५० सी.सी.को पल्सर मोटरसाइकल हराएको थियो । त्यो मोटरसाइकल सिराहाको संन्हैठाबाट बेवारिसे अवस्थामा फेला पारी प्रहरीले सम्बन्धित सवारी धनी बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment