कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित -
Comments Add Comment

कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित

१६ माघ, काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आजका लागि बैठक आह्वान गरेका उक्त बैठक स्थगित गरिएको सभामुखका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

यसअघि, आजैका लागि निर्धारित प्रतिनिधिसभाको बैठक पनि स्थगित गरिएको थियो । प्रतिनिधिसभाको बैठक यही माघ २६ गतेका लागि तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै