Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीका जवानहरूको ठुलो संख्यामा सरुवा

२६ माघ , काठमाडौं । नेपाल प्रहरीका जवानहरूको ठुलो संख्यामा सरुवा भएको छ । मंगलबार राति ७ हजार ३४४ जना जवानहरूको सरुवा गरिएको हो ।

प्रहरी प्रधान कार्यालयले फागुन महिनाको तलव, भत्ता सरुवा भएको कार्यालयबाट पाउने गरी जवानहरूको सरुवा गरिएको जनाएको छ ।

लामो समयदेखि जवानहरूको सरुवा हुन सकेको थिएन । स्थानिय तह निर्वाचन घोषणा पछि ठुलो संख्यामा जवानहरूको सरुवा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै