Comments Add Comment

Advertisment

SKIP THIS

जुम्लामा थपिए ६ हजार दुई सय ७१ जना मतदाता

०७ फागुन , काठमाडौं । जुम्लामा ६ हजार बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय जुम्लाको प्रारम्भिक तथ्यांकअनुसार जुम्लामा ६ हजार दुई सय ७१ जना नयाँ मतदाता थपिएका हुन् । ३ साउनदेखि २४ माघसम्म जुम्लामा नयाँ फोटोसहितको मतदाता नामावली संकलन भएको थियो।

जिल्ला निर्वाचन कार्यालय जुम्लाले ७ फागुनमा परेको निर्वाचन दिवसको अवसरमा आयोजित अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजानिक गरिएको हो । जसमा महिला तीन हजार ४० जना र पुरुष तीन हजार दुई सय ३१ जना मतदाता थपिएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख तथा निर्वाचन अधिकारी महेश शर्माले बताए ।

उनकाअनुसार थपिएका सहित जुम्लामा मतदाता संख्या जम्मा ६९ हजार तीन सय ३५ पुगेको छ । जसमा महिला मतदाता ३३ हजार एक सय ३७ र पुरुष मतदाता ३६ हजार १ सय ९८ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

लमजुङमा १६ हजार मतदाता थपिए

बैतडीमा २५ हजार मतदाता थपिए

डडेल्धुरामा ६ हजार मतदाता थपिए

कालिकोटमा १८ हजार ११५ मतदाता थपिए

Advertisment

छुटाउनुभयो कि? सबै

बैतडीमा २५ हजार मतदाता थपिए

कालिकोटमा १८ हजार ११५ मतदाता थपिए

मोरङमा ६६ हजार मतदाता थपिए

लमजुङमा १६ हजार मतदाता थपिए