Comments Add Comment

Advertisment

SKIP THIS

पानीमा डुबेर एक बालकको मृत्यु

१३ फागुन , काठमाडौं । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका-७ स्थितमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा नरसिङ-७ का शंकर मेहेताको १५ महिनाको छोरा रोहित मेहेता रहेका छन् ।

बिहीबार बिहान साढे ८ बजे भोक्राहा नर सीङ-१ स्थित मावली घरको आगन छेउमा खाल्डोमा जमेको पानीमा डुबेर मृत अवस्थामा निजको आमाले फेला पारेकी थिइन । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै