Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँ उपत्यकामा थपिए ५४ जना कोरोना संक्रमित

१३ फागुन , काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४४, भक्तपुरमा ३ र ललितपुरमा ७ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

चितवनमा बढे कोरोना संक्रमित

Advertisment