Comments Add Comment

Advertisment

SKIP THIS

भारतमा कोरोना संक्रमित संख्या

२२ फागुन, काठमाडौं । भारतमा ५ हजार १८१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ४ करोड २९ लाख ६२ हजार ६५८ पुगेको छ। तीमध्ये हालसम्म ४ करोड २३ लाख ७८ हजार ७२१ जना निको भइसकेका छन्।

पछिल्लो २४ घण्टामा १५५ जना संक्रमितको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको संख्या ५ लाख १५ हजार ६३ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै