Comments Add Comment

Advertisment

SKIP THIS

बाँके प्रहरीद्वारा रेडपाण्डाको छाला सहित ६ जनालाई पक्राउ

७ चैत , काठमाडौ ।नेपालगञ्जको नर्सिङहोम अगाडिको एक होटलबाट दुई थान रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा डोल्पाका शुकराम विक, विकेश बोहरा, रामकृष्ण शाही र हर्कबहादुर विकलाई प्रहरीले रेडपाण्डाको छालासहित पक्राउ गरेको बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

रेडपाण्डाको छाला बिक्रीवितरण हुँदैछ भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी बाँकेबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा खटिएको टोलिले रेडपाण्डाको छाला बिक्रीवितरण हुदैछ भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले एक होटलको १०५ नम्बर कोठाबाट रेडपाण्डाको २ थान छालासहित चार जनालाइ पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै