Comments Add Comment

Advertisment

SKIP THIS

घट्यो सुनचाँदीको मूल्य

९ चैत , काठमाडौं । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ११ सयले घटेर प्रतितोला ९९ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९८ हजार ७ सयमा कारोबार भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि  २५ रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै