Comments Add Comment

Advertisment

SKIP THIS

सप्तरीमा सशस्त्र प्रहरीद्धारा ७५ किलो गाँजा बरामद

१४ चैत , काठमाडौं । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित चन्द्रनगर ईलाकाबाट शनिबार सशस्त्र प्रहरीले करीब ७५ किलो गाँजा बरामद गरेको छ ।

सोही ठाउँको एक झाडीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीबाट सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खड्काको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बरामद गरेको उक्त गाँजा नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

उदयपुरमा १२० किलो गाँजा बरामद

६१ किलोग्राम गाँजा बरामद

महोत्तरी गाउँपालिकाबाट गाजा बरामद

Advertisment

छुटाउनुभयो कि? सबै

महोत्तरी गाउँपालिकाबाट गाजा बरामद

६१ किलोग्राम गाँजा बरामद

उदयपुरमा १२० किलो गाँजा बरामद