Comments Add Comment

Advertisment

SKIP THIS

६१ किलोग्राम गाँजा बरामद

१८ साउन , काठमाडौं । मोरङ बिराटनगर महानगरपालिका १४ स्थित भित्री सडक खण्डबाट सिटी सफारीमा लोड गरि लैजादै गरेको अवस्थामा लागुऔषध गाँजा ६१ किलोग्राम फेला परेको छ ।

आज दिउसो ११ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीलाई देख्न साथ को२ह ४६१० नम्बरको सिटी र बोरामा लोड गरेको ६१ किलोग्राम गाँजा छोडी सिटी चालक फरार भएका छन् । फरार रहेका सिटी चालकको खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै