Comments Add Comment

Advertisment

SKIP THIS

जनकपुरधाममा पोखरीमा डुबेर वृद्धको मृत्यु

१७ चैत , काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बिहारकुण्डमा डुबेर एक जना वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको सबैला नगरपालिका– ६ का ८० वर्षीय रघुवंश यादव रहेका छन् । उनी केही दिनयता जनकपुरधामस्थित छोरीको घरमा बस्दै आएका थिए । आज बिहान पोखरीमा नुहाउने क्रममा यादवको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment