Comments Add Comment

Advertisment

SKIP THIS

कैलालीमा १६ महिने बालिका बलात्कार आरोपमा एक युवक पक्राउ

१८ चैत , काठमाडौं । कैलालीमा १६ महिने बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

टिकापुर नगरपालिकाकी १६ महिने बालिका बलात्कारको उजुरी परेपछि प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको छ । बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । साथै युवकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment