Comments Add Comment

Advertisment

SKIP THIS

मोरङको विराटनगरबाट १२० केजी गाँजा बरामद

०१ बैशाख , काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१८ फोरलाईनस्थित सडकमा को.१ च ५३०१८ नम्बरको पिकअप भ्यानबाट करिब १ सय २० केजी अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

बुधबार राती उक्त परिमाणमा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

फोरलाइनस्थित सडकमा पिकअप भ्यान रोकी चालक फरार भएपछि ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले भ्यानको तालसी लिएको थियो ।

तलासीका क्रममा उक्त गाडीमा प्रहरीले गाँजा फेलापारी बरामद गरेको हो । हाल फरार भ्यानका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

उदयपुरमा १२० किलो गाँजा बरामद

Advertisment

छुटाउनुभयो कि? सबै

उदयपुरमा १२० किलो गाँजा बरामद