Comments Add Comment

Advertisment

SKIP THIS

सट्टाबाजीमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

०९ बैशाख , काठमाडौं । सट्टाबाजीमा संलग्न रहेको अभियोगमा विराटनगर महानगरपालिका-६ बस्ने ४२ वर्षीय सचिन कुमार साह र सोही महानगरपालिका-९ बस्ने ४४ वर्षीय भुपेन्द्र कुमार साहलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

भारतमा भइरहेको इण्डियन प्रिमियर लिग क्रिकेटको सट्टावाजी खेल खेलाउने सचिन र खेल खेल्ने भुपेन्द्रलाई नगद २८ हजार ३ सय २५ रुपैयाँ, २ थान मोबाइल र २ थान विभिन्न बैंकको चेक सहित प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर सट्टाबाजी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment

छुटाउनुभयो कि? सबै