Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्य

१८ बैशाख , काठमाडौं । धनुषामा सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार मिथिला नगरपालिका २ राघोपुरमा मोटरसाइकल दुर्घटना हुँदा मोहोत्तरीको बर्दिबास घर भएका ४० वर्षीय संजिप श्रेष्ठको मृत्यु भएको हो ।

ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश २, ०२, ००२ प ३०५३ नम्बरको मोटरसाइकल हिजो अपरान्ह ४ बजे अनियन्त्रित भइ पल्टिएको थियो । गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा साँझ साढे ५ बजे जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै