Comments Add Comment

Advertisment

SKIP THIS

भुवन केसी र श्वेता खड्का कांग्रेसमा प्रवेश

२० बैशाख , काठमाडौं । अभिनेता भुवन केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले उनीहरुलाई कांग्रेस प्रवेश गराएका हुन् । “प्रधानमन्त्रीबाट टीका लगाएर प्रवेश गरेको हुँ,” केसीले भने, “कला क्षेत्रको जगेर्ना कांग्रेसबाटै हुने देखेर प्रवेश गरेको हुँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै