Comments Add Comment

Advertisment

SKIP THIS

एनएमबि बैंकका ग्राहकले अनलाइनमार्फत केयुकेएलको बिल तिर्न सक्ने

२३ बैशाख , काठमाडौं । एनएमबि बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग आफ्ना ग्राहकले धाराको बिल अनलाइनमार्फत भुक्तानी गर्न सक्ने सम्झौता गरेको छ ।

बैंकका ग्राहकले ओम्नी च्यानल एप तथा वेब प्रयोग गरी काठमाडौं उपत्यका खानेपानीको महसुल विनाकुनै झन्झट तिर्न सक्ने व्यवस्था मिलाएको हो ।

हाल बैंकले देशभर दुई सय एक शाखा, एक सय ३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै